काठमाडौँ । ग्लोबल टेक कम्पनी जेडटीईले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ सार्वजनिक गरेको छ। दुवै स्मार्टफोनहरू ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथ आकर्षक...