बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’

मड्रिड । इङ्ल्याण्डका राइट-ब्याक ट्रेन्ट अलेक्ज्यान्डर-आर्नोल्डले रियल मड्रिडमा आबद्ध भएका छन् । बिहीबार भएको प्रस्तुतिकरण कार्यक्रममा उनले यसलाई ‘सपना पूरा भएको क्षण’ र ‘विशाल जिम्मेवारी’ भएको बताएका छन्।  २६ वर्षीय...