काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यहरूको नियुक्ति पीडितहरूसँग परामर्शबिना गरिएको भन्दै ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठन’ ले आयोगको हालको प्रक्रिया अस्वीकार गर्ने घोषणा गरेको छ...