काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पत्नी गुमाएका एक भारतीय नागरिकले १०० करोड भारु क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गराएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंह...