शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

धनकुटाबाट एमालेका १३ प्रतिनिधि छनोट, सबै ओली पक्षका

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको हो । खुलातर्फ शिव आङ्ला, चिन्तन तामाङ,...