पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा रहेका छन् । उनीसँगै केन्द्रबाट सहभागी भएको टिमले आज...