लमजुङको भोर्लेटारमा प्रचण्डको मर्निङ वाक
आइतबार, २२ भदौ २०८२, ०७ : ०६
सारांश
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा छन्, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा सहभागी हुन गएका हुन्।
- प्रचण्डले भोर्लेटार क्षेत्रमा मर्निङ वाक गरे, जसमा स्थानीय नेताहरूको सहभागिता थियो।
- मर्निङ वाकका क्रममा प्रचण्डले सहिद परिवारसँग भेटघाट गरे।
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा रहेका छन् ।
उनीसँगै केन्द्रबाट सहभागी भएको टिमले आज बिहान भोर्लेटार क्षेत्रमा मर्निङ वाक गरेको छ । सो क्रममा जिल्लाका विभिन्न नेताहरू पनि सहभागी भएका थिए ।

मर्निङ वाककै क्रममा प्रचण्डले विभिन्न सहिद परिवारसँग भेटघाट पनि गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण