बाँके । बाँके जिल्लामा गहुँखेती गर्ने जमिनको क्षेत्रफल बर्सेनि घट्दै गए पनि यो वर्ष उत्पादनमा भने वृद्धि हुने भएको छ। उन्नत जातको बीउको प्रयोग, सिँचाइको उपलब्धता र अनुकूल मौसमका कारण...