फोटो फिचर
गहुँ भित्र्याउन व्यस्त किसान (तस्बिरहरू)
शुक्रबार, ०९ जेठ २०८२, १८ : ३२
भक्तपुर । नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदैछन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि केही स्थानमा लगाएका गहुँ बाली यतिबेला भित्राउँदै छन् किसानहरु ।
कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ । गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराई देखि पहाडसम्म खेती गरिँदै आएको छ ।
नेपालमा आर्थिक वर्षा २०७९।८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेरफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन गरिएको छ। 







तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण