काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरूको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने बताएका छन् । राजतन्त्र पुनः स्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन...