काठमाडौं । चैत १५ मा तीनकुनेमा आयोजित पुर्वा राजा समर्थकहरुको प्रदर्शनपछि जडीबुटीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ घर भएर काठमाडौं...