काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबिच सीमा व्यापारका विषयमा हालै गरिएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारी ले जारी...