काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दामा पेशीका लागि सूचना दिने आदेश भएको छ । झाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामकृष्ण खड्काको इजलासमा...