काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन् । दिशानिर्देश प्रेस क्लबद्वारा बुधबार आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र...