काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय सदस्य विजय महतोलाई प्रचारप्रसार विभागको संयोजकमा नियुक्त गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विधान २०२७ को सातौं संशोधन २०७५ को भाग...