नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
बुधबार, ०३ वैशाख २०८२, २१ : ३९
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय सदस्य विजय महतोलाई प्रचारप्रसार विभागको संयोजकमा नियुक्त गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विधान २०२७ को सातौं संशोधन २०७५ को भाग ८ धारा २७ बमोजिम संयोजकमा नियुक्त गरेका हुन्।
नियुक्त भएका महतोलाई अध्यक्ष शेर्पाले संघको विधि विधान र मर्यादाभित्र रहेर काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण