काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नितिशकुमार गुप्ताले नेपालमा राजतन्त्र फर्किन सम्भव नरहेको जिकिर गरेका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली कांग्रेस रौतहटले चन्द्रपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा...