नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
बिहीबार, ०४ वैशाख २०८२, ०८ : १८
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नितिशकुमार गुप्ताले नेपालमा राजतन्त्र फर्किन सम्भव नरहेको जिकिर गरेका छन्।
नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली कांग्रेस रौतहटले चन्द्रपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजावादीहरूले राजतन्त्रको पक्षमा अराजकता प्रदर्शन गर्नुका साथै षड्यन्त्रको चेष्टा गरेमा पार्टी चुप नबस्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखसमेत रहेका उनले सम्पूर्ण गणतन्त्र पक्षधर नेपाली षड्यन्त्रवादीहरूविरुद्ध एकताबद्ध हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण