काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागिता रहेको...