शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ ।  बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा...