बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कीर्तिमानी लक्ष्य पछ्याउँदै भारत दशौँ पटक अन्डर-१९ विश्वकपको फाइनलमा

हरारे । भारतीय युवा टोलीले अन्डर-१९ विश्वकपको इतिहासमै सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाउँदै दशौँ पटक प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।  बुधबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै...