आईसीसी यु–१९ विश्वकप छनोट
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
शनिबार, ०६ वैशाख २०८२, १५ : ०२
काठमाडौँ । आईसीसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज शनिबार नेपाल र अफगानिस्तानले अंक बाँड्दा नेपाल अभागी साबित भयो । वर्षाले खेल रद्द भएपछि अफगानिस्तान विश्वकपमा पुग्यो भने नेपाल बाहिरियो ।
यस्तोमा नेपाल विश्वकपबाट वञ्चित भएपछि खेल हेर्न पुगेका दर्शकहरू आक्रोशित बनेका छन् । बिहानैदेखि मैदानमा उपस्थित भएका उनीहरू मैदान सुकाउने काम हुँदा खेल हुनेमा आशावादी थिए । तर खेल हुन सकेन । खेल खेलाउन मैदान पूर्ण रूपमा सुकेन ।
खेल नै नभएपछि समर्थकहरूले क्यान, एसीसी र आईसीसीविरुद्ध नाराबाजी नै गरे । खेल खेलाउन नसकेको उनीहरूको आरोप थियो । क्यानप्रति भने उनीहरूले मैदान कमसल भएको आरोप लगाएका थिए ।
_Y8noOdiUXL.jpg)
_zpLkJyKMSr.jpg)
_1E1I4XIkdU.jpg)
_FOdDttzodI.jpg)
_IP71waJz6o.jpg)
_TbmvrOOrbk.jpg)
_7BuWTrJycZ.jpg)
_mtJMVlPwpz.jpg)
_s0PPEMypGh.jpg)
_XQ2qKSaKmK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण