सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’

निबन्धकार कुमारी लामाका दुई निबन्ध संग्रह प्रकाशित छन्— ‘उज्यालो अन्धकार’ (२०७१) र ‘दज्र्यु संलाप’ (२०८१) । पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँमा प्राध्यापनरत उप–प्राध्यापक लामा यतिखेर ‘अस्मिता हाम्रो’ पत्रिकाको सम्पादक मण्डलमा समेत...