काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प...