काठमाडौँ । नेपाली कांग्रेसको रूपान्तरणका लागि परिवर्तनको बहस चलाएका नेता प्रदीप पौडेलले निरन्तर रूपमा सुझाव सङ्कलन गरिरहेका छन् । यसक्रममा क्षेत्रीय सभापति तथा आम कार्यकर्ताको धारणा सङ्कलन गरेका उनले पार्टीका...