शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

थाई राजपरिवारकी सदस्य लुम्बिनीमा, मायादेवी मन्दिरको दर्शन

लुम्बिनी । थाइल्यान्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख तीर्थस्थलको यात्राका क्रममा उनी बिहीबार बेलुका लुम्बिनी आइपुगेकी हुन् । शुक्रबार...