नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति हुने भएको छ । पन्ध्र शय्यामा सञ्चालनमा रहेको अस्पताललाई गण्डकी प्रदेश सरकारले एक सय शय्यामा स्तरोन्नतिको निर्णय गरेको...