शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बंगलादेशमा शेख हसिनाले देश छोडेलगत्तै के के भयो ?

ढाका । हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छन् । प्रधानमन्त्री हसिना बंगलादेश छाडेर भारत पुगेकी छन् । हसिनाले देश छाडेलगत्तै प्रदर्शन थप हिंसात्मक भएको थियो ।...