ढाका । बंगलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश छन् । शनिबार अन्तरिम सरकारले सल्लाहकार परिषद्को विशेष बैठक...