बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिक उड्ययन प्राधिकरणमा निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । निवर्तमान महानिर्देशक राजन पोखरेलले गत मंगलबार साँझ पदबाट राजीनामा दिएसँगै रिक्त रहन गएको पदमा क्षेत्रीले स्वतः...