आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।  आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो...