काठमाडौं । सिंहदरबारमा शिक्षक र सरकारबिचको वार्ता जारी छ । दिउँसो ३ बजेदेखि सुरू भएको बैठक अझै सकिएको छैन ।बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका ९ बुदे प्रस्तावमा सहमति खोज्ने...