बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएकी छन् । महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत...