बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् उज्यालो नेपाल पार्टीको मोटरसाइकल र्‍याली

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आज काठमाडौँमा बृहत् मोटरसाइकल र्‍यालीकाे आयोजना गरेको छ । पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । सो र्‍याली तीनकुनेबाट सुरु भई...