फोटोफिचर
तस्बिरमा हेर्नुहोस् उज्यालो नेपाल पार्टीको मोटरसाइकल र्याली
शनिबार, ०३ माघ २०८२, १२ : २९
सारांश
- कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आज काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्यो।
- निर्वाचन परिचालन समितिको आयोजनामा र्यालीको आयोजना गरिएको थियो।
- र्याली तीनकुनेबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै तीनकुनेमा समापन भयो।
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आज काठमाडौँमा बृहत् मोटरसाइकल र्यालीकाे आयोजना गरेको छ ।
पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा र्यालीको आयोजना गरिएको हो । सो र्याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा पुगी समापन हुने जनाइएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण