बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू

काठमाडौँ ।  नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन् ।  बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले...