राष्ट्रियसभा निर्वाचन
बागमतीमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी
बिहीबार, ११ माघ २०८०, १७ : ३४
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण