पोखरा। गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले आफ्नो दुवै कार्यकालमा स्वकीय सचिव नराखी खर्च कटौतीको उदाहरण प्रस्तुत गरेका छन्। गण्डकी प्रदेश सभाले २०७७ सालमा ल्याएको नयाँ कानुनले स्थानीय तहका...