आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’

सप्तरीकी रीता साह महिला हक र अधिकारमा जुटिरहेको नाम हो । काठमाडौँमा बस्दै आएकी उनी आफै विभेदमा परेकी थिइन् । पछि काठमाडौँमै बसेर अध्ययन गरेकी उनले खासगरी मधेसी महिलामाथि हुने...