बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छोराले रास्वपाबाट टिकट पाएपछि रामचन्द्रले तोडे ३४ वर्षे एमाले यात्रा

हेटौँडा ।नेकपा (एमाले) मा ३४ वर्षदेखि निरन्तर सक्रिय रहेका मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र...