मियामी । अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले फुटबल जगतलाई चकित पार्दै ‘मेस्सी कप’ नामक युवा फुटबल प्रतियोगिताको घोषणा गरेका छन्। यस प्रतियोगितामा विश्वका केही प्रतिष्ठित एकेडेमीहरू सहभागी हुनेछन्। आगामी डिसेम्बर ९ देखि...