बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उपनिर्वाचनबारे छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक सुरु

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक दरबारमार्गको एक होटलमा सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षमा यो दोस्रो बैठक बसेको हो ।  यसअघि उनकै अध्यक्षमा असार १२...