शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले १० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन दिएको छ । कार्यालयको ६२ औँ प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले गैरबासिन्दा विमान कम्पनीबाट...