सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका लक्ष्मण ओली चयन भएका छन् । लामो रस्साकस्सीकाबिच अन्तमा उनको नेतृत्वमा ७१ सदस्यीय समिति सर्वसम्मत...