आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय

मस्को । रुससँगको युद्धमा युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली व्यक्तिलाई रुसी सेनाले पक्राउ गरेको छ। रुसी-नियुक्त अभियोजकहरूले अस्ट्रेलियाली पुरुषलाई १३ वर्षको जेल सजाय सुनाइएको बताए।  उनलाई रुसको उच्च सुरक्षा जेलमा...