कम्युनिस्ट पार्टीको बुर्जुवाकरणमा मुख्य कारकतत्त्व पार्टी समिति, नेतृत्व र कार्यकर्ताहरूको आर्थिक व्यवस्थापनको पाटो व्यक्तिगत प्रणालीमा आधारित हुनु हो । यसको समाधानविना सर्वहारा वर्गको पार्टी निर्माणमा सफलता असम्भव छ । आजको पुँजीवादी...