बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

हरियो धनियाँमा भेटियो अत्यधिक विषादी

काठमाडौँ । कालिमाटीमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । काभ्रेमा उत्पादन गरी मंगलबार बिक्रीका लागि कालिमाटी ल्याइएको उक्त धनियाँमा ९९.३७९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालिमाटी...