लस एञ्जलस । चर्चित अमेरिकी टेलिभिजन अभिनेता जर्ज वेन्ड्टको निधन भएको छ । मंगलबार ७६ वर्षको उमेरमा उनको निधन भएको हो । क्यालिफोर्नियाको स्टुडियो सिटीस्थित आफ्नो घरमा अभिनेताले अन्तिम सास...