बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भन्सार प्रमुखमाथि कुटपिट आरोपमा नगर प्रहरी निरीक्षकसहित चार जना पक्राउ

कैलाली। कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको अभियोगमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा निरीक्षक धामीका साथै उनका सवारी चालक...