बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न ५ जना पक्राउ

काभ्रे । काभ्रेको बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न ५ जनाको समूह पक्राउ परेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेको नेतृत्वको टोलीले बनेपा नगरपालिका–७...